बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सूर्याेदयका विद्यार्थीलाई सहयोग

सूर्याेदयका विद्यार्थीलाई सहयोग


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ८ २०७८, आइतबार

पोखरा/ लमजुङको मस्र्याङ्दी गाँउपालिका ५, बडलविसौना स्थित सूर्योदय प्राविका विद्यार्थीलाई लामा अमृत फाउडेशन घान्द्रुकले लत्ताकपडा सहित शैक्षिक सामग्री सहयोग गरेको छ ।
फाउन्डेशनका संस्थापक अमृत गुरुङले स्थानिय बाघेता युनाइटेड क्लबको अध्यक्ष विष्णु गुरुङको पहलमा २२ जना विद्यार्थीलाई ज्याकेट, झोलासहित कापी लगायतका शैक्षिक सामाग्री स्कुलमै पुगेर सहयोग गरेका हुन् । यसअघि लामा अमृत फाउण्डेशन घान्द्रुकले जोखिम रहेको कास्कीको अन्पूर्ण गाउँपालिका १० कलाभिरमा करिब १ लाख ४५ हजारको लागतमा रेलिङ निर्माण गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->