बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘मेरी आमा आए फर्केर’गीत बजारमा

‘मेरी आमा आए फर्केर’गीत बजारमा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १५ २०७८, आइतबार

पोखरा/ दीपक अधिकारीको संगीत रहेको‘मेरी आमा आए फर्केर’ बोलको गीत बजारमा आएको छ । टुहुरो छोराको वेदना उतारिएको गीतमा बहुचर्चित गायक खुमन अधिकारीले आवाज दिएका छन् । गीतका शब्द मिलन अधिकारीका हुन् ।
गीतको भिडियोमा आमाको भूमिकामा रमा थपलिया, टुहुरो छोराको भूमिकामा मोडल महेन्द्र गौतमको अभियन रहेको छ । दुर्गा पौडेलको छायांकन तथा निर्देशनमा तयार भएको उक्त गीत गुड लक नेपालको अफिसियल युटुयुबबाट बजारमा आएको छ । गीतलाई तारानाथ आचार्यले एरेन्ज गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->