आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

सराङकोट सहकारीद्वारा बृहत सरसफाई

सराङकोट सहकारीद्वारा बृहत सरसफाई


  • ढोरपाटन संवाददाता
  • चैत्र १९ २०७८, शनिबार

पोखरा/ सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाले बृहत सरसफाई एवं सफाई समग्री सहयोग गरेको छ । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा संस्थाले स्थानीय संगम मार्ग, न्युरोड एरियामा सफाईसँगै सचेतना कार्यक्रम संचालन गरेको अध्यक्ष कृष्णबहादुर थापाले जानकारी दिए । संस्थाका पूर्वअध्यक्ष प्रेमबहादुर जिसीले संगममार्ग टोल विकास संस्थाका अध्यक्ष ढाकाराम लामिछानेलाई सफाई सामग्री हस्तान्तरण गर्दै कार्यक्रमको सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->