बागलुङ/ एमालेले पोखरा महानगरपालिकाका सबै वडाध्यक्षका उम्मेदवारहरु टुंग्याएको छ । एमाले कास्की सचिवालयका अनुसार मेयरमा कृष्ण थापा उपमेयरमा मञ्जुदेवी गुरुङसँगै सबै वडाका अध्यक्षका प्रत्यासीको अन्तिम टुंगो लगाइउको हो ।
नेकपा एमालेको तर्फबाट वडा अध्यक्षको उम्मेदवारहरु
वडा न १ः सहारा प्रधान
वडा न २ः दिपक शाह
वडा न ३ ःबिष्णु शन्कर ख्वाजु
वडा न ४ः मदन मुल्मी
वडा न ५ ः बिष्णु बराल
वडा न ६ ः बिष्णु भट्टराई
वडा न ७ ः किशोर बराल
वडा न ८ ः रुद्र नाथ बराल
वडा न ९ ः प्रेम गुरुङ्ग
वडा न १०ः पवित्रा देवि गुरुङ्ग
वडा न ११ः मीन ब गुरुङ्ग
वडा न १२ ः देश भक्त केसि
वडा न १३ ः बसन्त बराल
वडा न १४ः ढोल ब गुरुङ्ग
वडा न १५ ः तोरण बानिया
वडा न १६ः राजेश गुरुङ्ग
वडा न १७ ः राधिका शाही योगि
वडा न १८ ः पुस्कल ब थापा
वडा न १९ः इमानराज पौडेल
वडा न २०ः गङ्गा ब केसि
वडा न २१ः दिपक सुवेदी
वडा न २२ः प्रकाश गुरुङ्ग
वडा न २३ ः शिवलाल पराजुली
वडा न २४ः रामचन्द्र थापा
वडा न २५ः तिर्थ ब थापा
वडा न २६ः सुर्य भण्डारी
वडा न २७ः सुर्य मणि लामिछाने
वडा न २८ः बैन ब गुरुङ्ग
वडा न २९ः श्री प्रसाद गुरुङ्ग
वडा न ३०ः सोमनाथ बास्तोला
वडा न ३१ ः चिरन्जिवी बन्जारा
वडा न ३२ः खेम पुन
वडा न ३३ः शिव प्रसाद आचार्य





