आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

पोखरामा ५ दलीय गठबन्धनको चुनावी सभा सुरु

पोखरामा ५ दलीय गठबन्धनको चुनावी सभा सुरु


  • ढोरपाटन संवाददाता
  • बैशाख २५ २०७९, आइतबार

पोखरा/ पोखरामा ५ दलीय गठबन्धनको चुनावी सभा सुरु भएको छ । पोखराको अमसिंह चौरमा आयोजित सभालाई संवोधन गर्न प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सो मञ्चमा पुगिसकेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला कार्यकर्तासँगको भेटघाटमा छन् र उनी केही बेरमा मञ्चमा पुग्दैछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->