आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

गठबन्धनले सबैलाई फाइदा : प्रचण्ड

गठबन्धनले सबैलाई फाइदा : प्रचण्ड


  • ढोरपाटन संवाददाता
  • बैशाख २५ २०७९, आइतबार
फाईल तस्विर

पोखरा/ यो गठबन्धन देशलाई राजनीतिक दुर्घटनाबाट बचाउन जन्मिएको हो र यो गठबन्धन दायाँबायाँ भए देश पुन रु दुर्घटनामा जानसक्छ । गणतन्त्र,संविधानको रक्षा र अर्कोतिर सबैलाई फाइदा ।

माओवादी केन्द्रका नेता प्रचण्डले यो गठबन्धनले संविधानको रक्षा गरेको र गठबन्धनका सबै दलहरुलाई फाइदा गरेको बताएका छन् । ‘एकातिर राजनीतिक मुद्दा मिल्ने अर्कोतिर फाइदा हुने भएकाले गठबन्धन हुने हो’, उनले भनेका छन् , ‘५० प्रतिशत कांग्रेलाई फाइदा, माओवादीलाई पनि फाइदा ,एकीकृत समाजवादीलाई पनि फाइदा, जनमोर्चालाई पनि फाइदा, जनता समाजवादीलाई पनि फाइदा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->