बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सार्वजानिक तथा नीजि विद्यालय समेत हप्तामा दुई दिन बिदा

सार्वजानिक तथा नीजि विद्यालय समेत हप्तामा दुई दिन बिदा


  • ढोरपाटन संवाददाता
  • बैशाख २८ २०७९, बुधबार

पोखरा/नेपाल सरकारले विद्यालयहरु समेत हप्तामा दुई दिन विदा दिने निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बर्खे, हिउँदे, स्थानीयलगायतका बिदा कटौती गरेर जेठदेखि विद्यालय आइतबार बिदा दिन सकिने निर्णय गरेको छ ।

गत वैशाख १३ गते मन्त्रिपरिषद् बैठकले जेठदेखि सातामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो । निर्णयले सामुदायिक र नीजि विद्यालयला दुई दिन विदा दिने निर्णय गरेको हो ।

शिक्षा मन्त्रालयले सोमबारदेखि शुक्रबारसम्म १० बजेदेखि ४ बजेसम्म विद्यालय समय कायम गरेर वार्षिक २० दिन अन्य बिदा कटौती गरे पाठ्यक्रम तोकेको पाठ्यघण्टा पूरा गर्न सकिने निष्कर्ष निकालेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->