मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

१०६ वर्षीया शताब्दी महिलाको निधन

१०६ वर्षीया शताब्दी महिलाको निधन


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३० २०७९, सोमबार

पोखरा/ पोखरा महानगपालिका वडा नं. २६ बुढीबजार निवासी शताब्दी महिला अनुरुपा वञ्जारा रानाभाटको शनिबार राति निधन भएको छ ।
कास्की जिल्लाको पोखरा–३१, वेगनास, सापकोटाथरमा १९७२ वैशाख १२ गते जन्मेकी वञ्जराको आफ्नै निवास पोखरा २६ बुढिवजारमा निधन भएको हो । उनका ९ छोराछोरीमध्ये अहिले एकजना छोरा ४ नाति १ नातिनी, ११ पनाति/पनातिना छन् । उनको सेती नदी किनारस्थित रामघाटमा हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरिएको पारिवारिक सदस्यले वताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->