पोखरा/ जिल्ला प्रहरी कार्यालय कास्कीमा पुस्तकालयसहितको क्याफे सञ्चालनमा आएको छ । प्रहरी र त्यहाँ काम विशेषले जाने सबैलाई पढ्न मिल्ने गरी क्याफे निर्माण गरिएको कास्की प्रहरीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए । क्याफेको कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले उद्घाटन गरे ।





