आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

माओवादी स्थायी कमिटीमा नेकपा कालिन १५ जना स्वतः सदस्य

माओवादी स्थायी कमिटीमा नेकपा कालिन १५ जना स्वतः सदस्य


  • ढोरपाटन संवाददाता
  • असार २३ २०७९, बिहिबार

काठमाडौं/ नेकपा माओवादी केन्द्रले ४१ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले स्थायी कमिटी गठनको घोषणा गर्दै तत्कालीन नेकपामा रहेका १५ जना स्वतः सदस्य बनेको बताए ।

थप २६ जना सदस्य स्थायी कमिटीमा सातवटा प्रदेशका इन्चार्ज र कार्यालयका मुख्य सचिव रहने प्रचण्डले प्रस्ताव गरेका छन् । त्यसो गर्दा २३ जना पुग्ने र बाँकी १८ मध्ये यसअघि सचिवालयमा रहेकाहरुसमेत समेट्न आफूलाई समय चाहिने प्रचण्डले बताए ।

अध्यक्ष प्रचण्डले विभिन्न क्षेत्र र एकता प्रक्रियाको समेत मिलाएर केही दिनभित्र स्थायी कमिटीको आधिकारिक नाम सार्वजनिक हुने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->