मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

युनाइटेड क्लव पोखराको पाठेघर परीक्षण शिविर

युनाइटेड क्लव पोखराको पाठेघर परीक्षण शिविर


  • ढोरपाटन संवाददाता
  • साउन २ २०७९, सोमबार

पोखरा/ युनाइटेड क्लव पोखराको आयोजनामा निः शुल्क पाठेघर शिविर सम्पन्न भएको छ । क्लबले पोखरा १ कसेरी गैरीगाउँ शान्तिटोलमा पाठेघर शिविरको आयोजना गरेको हो ।

शिविरमा १७७ जना महिला दिदिवहिनीहरुले परीक्षण गराएका थिए भने तीमध्ये ९८ जनाको एक्सरेसमेत गरिएको थियो । शिविरमा वरिष्ठ स्त्री रोग विशेज्ञ डा.रेखा पौडेल, रेडियोलोजिष्ट डा. रोशन पंगेनी, डा. श्रीया थापा, डा. बिन्दु पनेरु, डा. सौरभ झा, फर्मेसिस्ट दिनेश सिग्देल, प्राविधिक खेमराज गिरी, प्राविधिक शान्ति देवि पौडेल, प्राविधक दुर्गा अधिकारी बाँस्तोला, नरहरी पनेरु लगाएतले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->