आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

एटिएम मेसिन फोर्न खोज्ने पक्राउ

एटिएम मेसिन फोर्न खोज्ने पक्राउ


  • ढोरपाटन संवाददाता
  • साउन २ २०७९, सोमबार

पोखरा/ कास्की प्रहरीले एटिम मेसिन फोर्न खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । असार ३१ गते पोखराको न्यूरोडमा रहेको एनआइसी एसिया बैंकको एटिम मेसिन फोर्न खोज्ने रुकुम घर भइ पोखरा ९ पृथ्वीचोक बस्ने १९ वर्षीय नरेश पुन मगरलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->