मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

जनप्रतिनिधिलाई सम्मान

जनप्रतिनिधिलाई सम्मान


  • ढोरपाटन संवाददाता
  • साउन १५ २०७९, आइतबार

पोखरा, १५ साउन– पोखरा १५ को गलेश्वर मगर समाज पोखराले वडाका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
सम्मान कार्यक्रममा वडाध्यक्ष तोरणबहादुर बानियाँ,सदस्यद्धय आशिष भण्डारी,मन्दिरा परियारलगायते मन्तव्य राखेका थिए । अध्यक्ष हिमाल आलेको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष दिलबहादुर थापा, संस्थापक अध्यक्ष सोभितबहादुर सारुलगायतले विकास निर्माणबारे बोलेका सचिव मिरा बुढाले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->