मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

लायन्स चौतारीे २४ औ वर्षमा

लायन्स चौतारीे २४ औ वर्षमा


  • ढोरपाटन संवाददाता
  • साउन १६ २०७९, सोमबार

पोखरा, १६ साउन– लायन्स क्लव अफ पोखरा चौतारीले २४ औ वर्ष प्रवेशको अवसरमा विविध कार्यक्रम गरेको छ । सो अवसरमा पोखरा २५ हेम्जा स्थित मानवसेवा आश्रममा खाद्यान्न वितरणका साथै वृक्षारोपण गरिएको क्लवका अध्यक्ष गुरु पौडेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->