मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

मासबार आमा समुहको अध्यक्षमा शारदा

मासबार आमा समुहको अध्यक्षमा शारदा


  • ढोरपाटन संवाददाता
  • साउन ३० २०७९, सोमबार

पोखरा/ पोखरा–७ स्थित मासबार आमा समुहको २६ औं साधारण सभा तथा १३ औं अधिवेशनले शारदा गिरीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा कृष्णकुमारी बराल, सचिवमा लक्ष्मी बराल, सहसचिवमा सावित्री पहारी बराल, कोषाध्यक्षमा लक्ष्मी घिमिरे, सदस्यहरुमा खिममाया अधिकारी, मिना बराल, प्रमिला बराल, शुलोचना बराल , इन्दिरा बराल, लक्ष्मी बराल (तोफु), सरस्वती केसी, मैया घिमिरे, विना पौडेल, तुलसी शर्मा, पिङ्गला भट्ट, जमुना पराजुली, शोभा बराल, भवानी बराल , लिला बराल, दुर्गा पराजुली बराल ,राधा बराल , लक्ष्मी बराल (नुवारथोक) र शान्ति बराल रहेका छन् ।

अधिवेशनको गण्डकी प्रदेशका उपसभामुख सृजना शर्माले उद्घाटन गरेकी थिइन्

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->