आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

नेतृत्व विकासमा जेसिजको भूमिका महत्वपूर्ण : प्रचण्ड

नेतृत्व विकासमा जेसिजको भूमिका महत्वपूर्ण : प्रचण्ड


  • ढोरपाटन संवाददाता
  • भाद्र ४ २०७९, शनिबार

गोरखा/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेसिजले युवाहरुको नेतृत्व क्षमताको लागि खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

जेसिजको शुक्रबार गोरखामा भएको क्षेत्र ख सम्मेलनको क्रममा उनले सामाजिक रुपमान्तरण,अनुशासित नेतृत्व प्रणाली निर्माण,आर्थिक विकास र राजनितिक स्थायित्वमा जेसिजले योगदान दिएको बताएका हुन् । गोरखा जिल्ला ऐतिहासिक रहेको र नयाँ नेपाल बनाउने काम गोरखाबाट नै सुरु भएको बताउँदै उनले गोरखाले परिवर्तनको संवाहक पार्टीलाई जिताउने गरेको जिकिर पनि गरे । सो अवसरमा जेसिजले विभिन्न व्यक्तिलाई सम्मानित गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->