शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

गोरखा मिलन समाजको सहयोग

गोरखा मिलन समाजको सहयोग


  • ढोरपाटन संवाददाता
  • भाद्र २२ २०७९, बुधबार

पोखरा/ स्थापनाको २३ औं वर्षगाँठमा गोरखा मिलन समाज पोखराले छोरेपाटनमा रहेको मानव सेवा आश्रमलाई खाद्य सामग्री सहयोग गरेको छ । भाद्र २० गते समाज स्थापनाको दिन पारेर समाजका अध्यक्ष कपिल पोखरेलसहितको पदाधिकारीहरुले आश्रमलाई सामग्री हस्तान्तरण गरेका हुन् । करिब २० हजार मुल्य बराबरका खाद्यसामाग्री आश्रमकी अभियान्ता सम्झना बास्तोला तथा अभिभवक शोभा गौतमलाई समाजका अध्यक्ष कपिल पोखरेलले हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->