आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

राष्ट्रपतिले प्रमाणीकरण गरिनन् नागरिकता विधेयक, आजबाट निष्क्रिय

राष्ट्रपतिले प्रमाणीकरण गरिनन् नागरिकता विधेयक, आजबाट निष्क्रिय


  • ढोरपाटन संवाददाता
  • असोज ५ २०७९, बुधबार

काठमाडौँ/ राष्ट्रपति विधादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन् । आज राती १२ बजेबाट प्रमाणीकरणको म्याद सकिएपछि सो विधेयक स्वतः निष्क्रिय बनेको छ ।

दुवै सदनबाट पारित भएर १५ दिन अगाडि नागरिकता विधेयक शीतल निवास आएको थियो । तर सो विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति कार्यालय मौन बसेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->