शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मुस्ताङ प्रदेशसभा (क)मा कांग्रेसका गुरुङ विजयी

मुस्ताङ प्रदेशसभा (क)मा कांग्रेसका गुरुङ विजयी


  • ढोरपाटन संवाददाता
  • मंसिर ५ २०७९, सोमबार

जोमसोम/मुस्ताङको प्रदेशसभा ९१० मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी भएका छन् ।

गुरुङ नेकपा (एमाले)का इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी बने । गुरुङले एक हजार ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले सात सय ९३ मत ल्याएका थिए । खसेको मतमध्ये १४ मत बदर भएको थियो । अहिले प्रदेशसभा (ख) को मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->