शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

यस्तो छ बागलुङको प्रारम्भिक परिणाम

यस्तो छ बागलुङको प्रारम्भिक परिणाम


  • ढोरपाटन संवाददाता
  • मंसिर ५ २०७९, सोमबार

बागलुङ/ प्रतिनिधिसभा अन्तर्गत दुई वटा निर्वाचन क्षेत्र र प्रदेशसभा अन्तर्गत चारवटा निर्वाचन क्षेत्र रहेको बागलुङका सबै क्षेत्रमा मतगणना सुरु भएको छ ।
बागलुङ निर्वाचन क्षेत्र नं. १ को जिल्ला समन्वय समितिको हल र निर्वाचन क्षेत्र नं. २ को बुर्तिवाङ बजार स्थित नयाँ सहरी आयोजनाको कार्यालयमा सुरु भएको हो ।
मतगणनाको पछिल्लो परिणाम यस्तो छ…

बागलुङ क्षेत्र नं १ प्रतिनिधि सभा १०० मत गन्दा
डा. सूर्य पाठक सुर्य– ३८
ई. खीमानन्द कडेल घन्टी–३४
चित्र ब.केसी गिलास– २२

बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (ख) ८९५ मत गन्दा
डिल्लीराम सुवेदी–३४६
नवराज पौडेल– १३५

बागलुङ क्षेत्र नं. २ प्रतिनिधिसभा ११०५ मत गन्दा
मन्जु शर्मा– २९५
देबेन्द्र पौडेल– ६६५
तिला खत्री –८६
तुल्सिराम अर्याल– २
बदर मत ५३

बागलुङ क्षेत्र नं. २ प्रदेश सभा (ख) ८९५मत गन्दा
दोण कुमार कुवर ने.का.– ४४८
लक्ष्मण पुन एमाले– ३७७
बदर सहित अन्य– ५०

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->