शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

बागलुङ क्षेत्र नं. १ मा रास्वपाका कँडेललाई शुरुआती अग्रता

बागलुङ क्षेत्र नं. १ मा रास्वपाका कँडेललाई शुरुआती अग्रता


  • ढोरपाटन संवाददाता
  • मंसिर ५ २०७९, सोमबार

बागलुङ/ बागलुङमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना जारी छ । भर्खरै सार्वजनिक भएको छ सय मतगणनाको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार खिमानान्द कँडेलको अग्रता देखिएको छ । कँडेलले २२२ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार डा. सूर्य प्रसाद पाठकले २१५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष गठबन्धनका साझा उमेद्वार चित्र बहादुर केसीले १३७ मत प्राप्त गर्नुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समिति बागलुङमा दिउँसो पौने ४ बजेदेखि मतगणना सुरु भएको हो । जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र छन् । मत गणना जारी रहेको सहायक निर्वाचन अधिकृत सूर्य प्रसाद भण्डारीले जानकारी दिए ।

यस्तो छ बागलुङ क्षेत्र नं. १ र प्रदेशसभा ‘क’ तथा ‘ख’को बिबरण

बागलुङ-१ प्रतिनिधिसभा ६०० मत गणना
सुर्य- २१५
गिलास-१३७
घण्टी- २२२
प्रदेशसभा (क) ७०० मत गणना
सुर्य- ३२३
रुख – ३०८
प्रदेशसभा (ख) ५०० मत गणना

सुर्य- १३५
रुख – ३४७

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->