बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

कास्की–१ मा एमालेका गुरुङलाई अग्रता

कास्की–१ मा एमालेका गुरुङलाई अग्रता


  • ढोरपाटन संवाददाता
  • मंसिर ६ २०७९, मंगलबार

पोखरा/ कास्की क्षेत्र नं १ मा नेकपा ९एमाले०का उम्मेदवार मनबहादुर गुरुङले अग्रता लिएका छन् । जारी मतगणनामा कास्की क्षेत्र नं १ मा एमालेका मनबहादुर गुरुङले तीन हजार चार सय १२ मतसहित अग्रता लिएका हुन् । नेपाली कांग्रेसका किशोरदत्त बरालले दुई हजार छ सय २४ मतसहित उनलाई पछ्याएका छन् ।

उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा (१) मा एमालेका उम्मेदवार बेदबहादुर गुरुङ तीन हजार चार सय ७५ मतसहित अग्रस्थानमा छन्भने उनलाई नेपाली कांग्रेसका उम्मेदवार दीपक गुरुङले दुई हजार सात सय ६८ मतसहित पछ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->