आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

पर्वतमा कांग्रेसका जोशीको अग्रता कायमै

पर्वतमा कांग्रेसका जोशीको अग्रता कायमै


  • ढोरपाटन संवाददाता
  • मंसिर ६ २०७९, मंगलबार

पर्वत/ पर्वत जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले नेकपा (एमाले)का उम्मेदवार पदम गिरीलाई छ सय १० मतान्तरले पछि पारेका छन् । जोशीले सात हजार दुई सय ३० मत प्राप्त गरेका छनभने गिरीले छ हजार छ सय २० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->