शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

म्याग्दी निर्वाचन अपडेट : गर्बुजाको अग्रता कायमै

म्याग्दी निर्वाचन अपडेट : गर्बुजाको अग्रता कायमै


  • ढोरपाटन संवाददाता
  • मंसिर ७ २०७९, बुधबार

बेनी/हिमाली जिल्ला म्याग्दीमा गठबन्धनका उमेद्वार खमबहादुर गर्बुजाले अग्रता कायम राखेका छन् । दिउँसको १ बजेसम्मको नतिजा अनुसार गर्बुजाले १६ हजार ८ सय ७९ मत ल्याउँदा नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले १५ हजार ७ सय ३६ मतका साथ पछ्याईरहेका छन् । गर्बुजा र श्रेष्ठका बीचमा १ हजार १ सय ४३ मतान्तर रहेको छ । प्रदेशसभा ‘क’मा एमालेका देवेन्द्रबहादुर कटुवाल १२ मतले अघि छन् । उनले ८ सय ४८ पाउँदा माओबादी केन्द्रका हरि भण्डारी ८ सय ३४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->