सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

रहेनन् राखेप पूर्व सदस्य सचिव सिंह

रहेनन् राखेप पूर्व सदस्य सचिव सिंह


  • ढोरपाटन संवाददाता
  • मंसिर १५ २०७९, बिहिबार

पोखरा/ राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव किशोरबहादुर सिंहको ७५ वर्षको उमेरमा निधन भएको छ ।

गए राती अचानक स्वास्थ्यमा खराबी भएपछि थापाथलीस्थित नर्भिक अस्पताल लगिएका सिंहको उपचारको क्रममा मृत्यु भएको हो ।

बिहीबार दिउँसो १२ः३० बजे निधन भएको उनका भतिज समेत रहेका नेपाल ब्याडमिन्टन संघका सचिव समिरबहादुर सिंहले जानकारी दिए ।

सिंह २०५९ देखि २०६३ सम्म राखेको सदस्य सचिव रहेका थिए । उनी छ पटकका राष्ट्रिय ब्याडमिन्टन च्याम्पियन हुन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->