शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

फिफा विश्वकपमा आजदेखी प्रिक्वाटर फाइनल खेल

फिफा विश्वकपमा आजदेखी प्रिक्वाटर फाइनल खेल


  • ढोरपाटन सम्वाददाता
  • मंसिर १७ २०७९, शनिबार

पोखरा / फिफा विश्वकप कतार २०२२ मा आजदेखि प्रिक्वाटर फाइनल खेलहरु संचालन हुँदैछन् ।

शुक्रबार लिगचरणका अन्तिम खेलहरु सम्पन्न भएसँगै शनिबारदेखि नकआउट चरणका खेलहरु सुरु भएका हुन् ।

प्रिक्वाटर फाइनल खेल अन्तरगत पहिलो खेल नेदरल्याण्ड र अमेरिकाले खेल्दैछन् । नेपाली समय अनुसार उक्त खेल ८ः ४५ बजे हुनेछ ।

यस्तै राति १२ः४५ बजे अर्जेन्टिना र अष्ट्रेलियाको खेल हुँदैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->