आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

माओवादी संसदीय दलको नेतामा प्रचण्ड चुनिए

माओवादी संसदीय दलको नेतामा प्रचण्ड चुनिए


  • ढोरपाटन संवाददाता
  • पुष ७ २०७९, बिहिबार

काठमाडौं / नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । पेरिसडाँडास्थित पार्टी मुख्यालयमा भर्खरै बसेको पदाधिकारी बैठकले प्रचण्डलाई दलको नेतामा सर्वसम्मत निर्णय गरेको हो ।

त्यस्तै सचिव हितराज पाण्डेलाई प्रमुख सचेतक बनाउने निर्णय गरिएको नेता मातृका यादवले जानकारी दिए । संसदीय दलको उपनेता र अन्य जिम्मेवारीबारे पछि निर्णय गर्ने उनले बताए ।

पदाधिकारीको बैठकको निर्णय केहीबेरमा बस्ने संसदीय दलको बैठकमा पेस गर्ने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->