बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

नेपाल टेलिकमको नेटवर्कमा समस्या, सेवा अवरुद्ध

नेपाल टेलिकमको नेटवर्कमा समस्या, सेवा अवरुद्ध


  • ढोरपाटन संवाददाता
  • माघ ३ २०७९, मंगलबार

पोखरा/ नेपाल टेलिकमको मोबाइल र ल्याण्डलाइन फोनमा समस्या आएको छ । टेलिकमको नेटवर्कमा समस्या आएकाले फोन र एसएमएस लगायत सबै सेवा अवरुद्ध भएको हो । मोबाइलमा टावर भने देखाइरहेको छ ।

केही समय अघिबाट टेलिकमको मोबाइलमा नेटवर्कमा समस्या देखिएको हो । टेलिकमले भने आफ्नो सेवा अवरुद्ध भएको विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->