बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गण्डकी सरकारको प्रवक्तामा गाहा

गण्डकी सरकारको प्रवक्तामा गाहा


  • ढोरपाटन संवाददाता
  • माघ १५ २०७९, आइतबार

पोखरा / गण्डकी प्रदेश सरकारको प्रवक्ताको जिम्मा आन्तरिक मामिला तथा कानूनमन्त्री रोशनबहादुर गाहा मगरले पाएका छन् । माघ ११ गते बसेको मन्त्रिपरिषद बैठकमार्फत सञ्चारमन्त्रीसमेत रहेका रोशनलाई प्रवक्ता बनाउने निर्णय गरेको हो ।

यसअघि सरकारका प्रवक्ता आर्थिक मालिमा मन्त्री सीताकुमारी सुन्दास थिइन् । उनलाई मुख्यमन्त्री खगराज अधिकारीले आफू नियुक्त भएकै दिन पुस २५ गते प्रवक्ता तोकेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->