आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु

नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २५ २०७९, बिहिबार

काठमाडौं / नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । संघीय संसद भवनको ल्होत्से हलमा विहान १० बजेबाट मतदान सुरु भएकोमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले पहिलो मत खसालेका छन् ।

उनी ९ दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका हुन् । नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । मतदान समय दिउँसो ३ बजेसम्म रहेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->