बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

राष्ट्रिय युवा संघ बागलुङको अध्यक्षमा बोहोरा

राष्ट्रिय युवा संघ बागलुङको अध्यक्षमा बोहोरा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २९ २०७९, सोमबार

बागलुङ/ राष्ट्रिय युवा संघ बागलुङको अध्यक्षमा बुद्ध बोहोरा सर्वसम्मत चयन भएका छन् । आइतबार सम्पन्न युवा संघ नेपाल बागलुङको १३ औं जिल्ला अधिवेशनले बोहोराको नेतृत्वमा ४१ सदस्यीय जिल्ला राष्ट्रिय युवा संघ बागलुङ जिल्ला कमिटि सर्वसम्मत चयन गरेको हो ।

कमिटिको उपाध्यक्षमा उदय हमाल, सचिबमा शिवराज कंडेल, उप–सचिवमा मिलन न्युरे र दिपेश गौतम र कोषाध्यक्षमा अशिम रोका, सदस्यहरुमा रेशमबहादुर क्षेत्री, राजन कार्की, सन्दिप खड्का, भुपेन्द्र बगाले मगर, नविन थापा, काशीराम सापकोटा, सोमबहादुर भण्डारी, कपिल पुन, किरण घर्ती मगर, डनबहादुर विक सुनार, युवराज पाण्डे, जालदेवी रसाइली, अञ्जु कुमाल, लालुप्रसाद गैरे, लालचन्द्र घर्ति, प्रकाश सुनार चयन भएका छन् । त्यसैगरी, संघको सचिवालय सदस्यहरुमा दिपक पुन, खिम रोका मगर, अजय शिवाकोटी, सन्तोष रेग्मी चयन भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->