बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

दिउसो ४ बजेसम्म तनहुँ-१ मा ४८ प्रतिशत मत खस्यो

दिउसो ४ बजेसम्म तनहुँ-१ मा ४८ प्रतिशत मत खस्यो


  • ढोरपाटन संवाददाता
  • बैशाख १० २०८०, आइतबार

तनहुँ / तनहुँमा ४ बजेसम्म ४८ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचनका कार्यालयका प्रमुख हरिप्रसाद ढकालका अनुसार केहीबेर अघिसम्म ४८ प्रतिशत मत खसेको हो ।  तनहुँ-१ मा ६९ मतदानस्थलमा एक सय ५२ मतदान केन्द्र रहेका छन् ।

तनहुँमा कांग्रेसका तर्फबाट गोबिन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल, रास्वपाका स्वर्णिम वाग्लेसहित नौ दलका प्रतिनिधि प्रतिस्पर्धामा छन् । तनहुँ-१ मा एक लाख २३ हजार तीन सय पाँच मतदाताले मतदान गर्दैछन् । भानु नगरपालिका सबैभन्दा बढी मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->