बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँमा स्वर्णिम ९ हजार ३४९ मतले अगाडि, सर्वेन्द्र तेस्रो

तनहुँमा स्वर्णिम ९ हजार ३४९ मतले अगाडि, सर्वेन्द्र तेस्रो


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०८०, सोमबार

तनहुँ /  तनहुँ -१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवार स्वर्णिम वाग्लेले अग्रता बढाएका छन् । ४३ हजार ७१ मत गणना हुँदा उनले २२ हजार २६० मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका गोविन्द भट्टराईले १२ हजार ९११ मत पाएका छन् । सत्ता गठबन्धनका साझा उमेदवार भट्टराई वाग्लेभन्दा ९ हजार ३४९ मतले पछि परेका छन् ।

नेकपा (एमाले)का उमेदवार सर्वेन्द्र खनालले ६ हजार ५९३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->