बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

लोकतान्त्रिक तमु संघ कास्कीमा नारायण गुरुङ

लोकतान्त्रिक तमु संघ कास्कीमा नारायण गुरुङ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १७ २०८०, बुधबार

पोखरा/ लोकतान्त्रिक तमु संघ नेपाल कास्की जिल्ला प्रथम अधिवेशनले नारायण गुरुङको अध्यक्षतामा २७ सदस्यीय सर्वसम्मत कमिटि निर्वाचित गरेको छ । कमिटिको उपाध्यक्षहरुमा कृष्णकुमारी गुरुङ र लक्ष्मी गुरुङ, सचिवमा डबिन गुरुङ, उपसचिवद्धयमा रिकेश गुरुङ र अनिस गुरुङ, कोषाध्यक्षमा कुमारी गुरुङ चयन भएका छन् ।

कमिटिको सदस्यहरुमा भुपेन्द्र गुरुङ, धनप्रसाद गुरुङ, भुमिप्रकास गुरुङ,सुशिला गुरुङ, कविता गुरुङ, पुर्ण सुब्बा गुरुङ, बुद्धिमाया गुरुङ, जीवन गुरुङ, युवराज गुरुङ, चिन्ता गुरुङ, काशीमाया गुरुङ, कुमारी गुरुङ, भिमकुमारी गुरुङ,ओमकाजी गुरुङ, मनोजकुमार गुरुङ, नवकुमारी गुरुङ, जगतबहादुर गुरुङ, बिनोद गुरुङ, एकप्रसाद गुरुङ, गिरेन्द्र गुरुङ रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->