शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नमूना स्वरेकमा पराजुली

नमूना स्वरेकमा पराजुली


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २२ २०८०, सोमबार

स्याङ्जा/ नमूना स्वरेक सहयोगी समाज स्याङ्जाको तेस्रो अधिवेशनले खिमानन्द पराजुलीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समाजको उपाध्यक्ष जगन्नाथ अर्याल,सचिव इन्दप्रसाद पराजुली,कोषाध्यक्षमा कमल पंगेनी, सहसचिवमा शशी सेन र सहकोषाध्यक्षमा राधिका अधिकारी चुनिएका छन् ।सदस्यहरुमा पिताम्बर पाण्डे,नरेन्द्र पराजुली, सुरेश उच्चै ठकुरी,भगवती परियार,खैसरा अधिकारी र कल्पना आले रहेका छन् ।

कार्यक्रममा कोभिडको बेला जिल्लामै उत्कृष्ट सेवा दिएको भन्दै चालक ठाकुर प्रसाद पंगेनीलाई नगद सहित सम्मानपत्रले सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->