बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

शारदा माविमा दन्त परीक्षण

शारदा माविमा दन्त परीक्षण


  • ढोरपाटन संवाददाता
  • असार १ २०८०, शुक्रबार

पोखरा/ लियो क्लब अफ पोखरा नर्थको आयोजनामा कास्कीको माछापुच्छ्रे १, खहरेटोलमा रहेको श्री शारदा माध्यमिक विद्यालयमा विहिबार निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।

कान्तिपुर डेन्टल हस्पिटल न्यूरोडको प्राविधि सहयोगमा भएको दन्त शिविरमा विद्यालयका छात्रा–छात्र,शिक्षक–शिक्षिका गरी १९५ जनाले दंन्त स्वास्थ्य जाँच गराएका थिए । परीक्षण गराएका मध्य १० प्रतिशतमा स्केलिङ,आरसीटी,दात झिक्नुपर्ने, दाँत भर्न पर्ने, समस्याहरु देखिएको र अन्यको दंन्त स्वास्थ्य अवस्था सामान्य रहेको कान्तिपुर डेन्टलका प्रतिकमान श्रेष्ठले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->