बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

विद्यार्थीलाई कुमुदिनीको बधाई

विद्यार्थीलाई कुमुदिनीको बधाई


  • ढोरपाटन संवाददाता
  • असार २४ २०८०, आइतबार

पोखरा/ पोखरा–४ गैह्रापाटनस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयले २०७९ एसइई परीक्षा उत्तीर्ण गरेका ९३ बधाई तथा शुभकामना दिएको छ ।

सो अवसरमा पीएन क्याम्पसका प्राध्यापक कृष्णप्रसाद तिवारीले कुमदिनीको शिक्षण प्रणालीको खुलेर प्रशंसा गरे । विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले सधैं उच्च लक्ष्यका साथ विद्यालय अगाडि बढेको बताए । उनले अनुशासन र गुणस्तर वृद्धिका लागि कुनै सम्झौता नहुने प्रष्ट पारे । अविभावकको तर्फबाट सिमा कोइरालाले विद्यार्थीको उन्नतिमा शिक्षक,अभिभावक र विद्यार्थी स्वयंको उत्तिकै भूमिका हुने बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->