शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

म्याराथन संयोजकमा दिलबहादुर

म्याराथन संयोजकमा दिलबहादुर


  • ढोरपाटन संवाददाता
  • असार ३१ २०८०, आइतबार

पोखरा/ ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को मुख्य संयोजकमा दिलबहादुर गुरुङ मनोनयन भएका छन् ।
आयोजक संस्था भूतपूर्व खेलाडी मञ्चको शनिबार बसेको बैठकले दिलबहादुरलाई आउँदो फागुन ५ गते पोखरामा आयोजना हुने १८ औं संस्करणको म्याराथनको संयोजक मनोनयन गरेको हो । भूतपूर्व खेलाडी मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले म्याराथनको आउँदो संस्करण अझ व्यवस्थित हुने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->