पोखरा/ नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल पोखरा महानगरपालिका वडा नं १९ को भेलाले कुशल रानाको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।
शनिबार सम्पन्न भेलाले उपाध्यक्षमा विनोद भुजेल, सचिवमा कुसल पौडेल, उपसचिवमा सुविना पौडेल, सचिन केसी र कोषाध्यक्षमा दिलिप पुनलाई चयन गरेको छ ।
संघको सदस्यमा सुनिल पौडेल, सुदीप गौतम,सुमन पौडेल,दुर्गा तिमिल्सिना,भोजबहादुर केसी, प्रेम भुजेल, विदुर आचार्य, सन्दीप गौतम, स्मृति अधिकारी, लक्ष्मण थापा,कर्णमोहन सुनार, संकल्प भण्डारी,कन्चन गहतराज,विजय पुन, मोहन बस्नेत,अनु राई, सुदिप गौतम,दिवस पौडेल,छविन पुन, वसन्त पुन,अन्जन केसी, बलराम पौडेल, विक्रम केसी, विशाल नेपाली, आनन्द गुरुङ र सुजन रोक्का चयन भएका नेता विकास आचार्यले जानकारी दिए ।





