बागलुङ/ नेकपा (एमाले) गण्डकी प्रदेशको पहिलो अधिवेशन आगामी असोज १५ र १६ गते पोखरामा हुने भएको छ । एमाले गण्डकी प्रदेश कमिटिको पोखरामा जारी पूर्ण बैठकले अधिबेशन गर्ने निर्णय गरेको हो । संघीयता कार्यान्वयन पछि गठन भएको प्रदेश कमिटिको यो पहिलो अधिबेशन हो ।





