बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

धौलागिरी गण्डकी यातायातको अध्यक्षमा पुनः केसी

धौलागिरी गण्डकी यातायातको अध्यक्षमा पुनः केसी


  • ढोरपाटन संवाददाता
  • भाद्र २६ २०८०, मंगलबार

धौलागिरी गण्डकी यातायात सेवा प्रा.लि.को अध्यक्षमा उमेश केसी चयन भएका छन् । सोमबार बागलुङ बजारमा भएको दोस्रो अधिबेशनले केसीलाई तस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो ।
अधिबेशनले अध्यक्षमा केसी सहित ११ जना सञ्चालक सदस्य चयन गरेको छ । सञ्चालक समितिका सदस्यहरुमा उमाकान्त शर्मा ‘बाबु’, राजिन्द्र श्रेष्ठ, राजन जोशी, घनश्याम कुमाल, हेम शर्मा पौडेल, थम प्रसाद शर्मा, ओम गिरी, गोपाल केसी, बाबुराम दाहाल र रेशम कुमारी अधिकारी चयन भएका छन् ।
अधिबेशन तथा साधारणसभाले अध्यक्ष उमेश केसीको प्रगति प्रतिवेदन तथा कार्यक्रम र प्रबन्ध सञ्चालक राजन जोशीको आर्थिक प्रतिवेदन सर्वसम्मत पास गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->