पोखरा / नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा नयाँ नेतृत्व छनौटका लागि आज दिउसो मतदान हुदैछ । निवर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रिय सदस्य मायानाथ अधिकारीको नेतृत्वमा प्यानलसहित उम्मेदवारहरु चुनावी मैदानमा छन् । दिउसोबाट इलेक्ट्रोनिक मतदान हुने निर्वाचन समितिले जनाएको छ ।
उम्मेदवारहरुको अन्तिम नामवली: 















