बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

जनयुद्ध दिवसमा गोरखाका तीन र बागलुङको एक पालिकाले दिए सार्वजनिक बिदा

जनयुद्ध दिवसमा गोरखाका तीन र बागलुङको एक पालिकाले दिए सार्वजनिक बिदा


  • ढोरपाटन संवाददाता
  • माघ २८ २०८०, आइतबार

पोखरा / सर्वोच्च अदालतको आदेशविपरीत गोरखाका तीन र बागलुङका एक पालिकाले फागुन १ गते जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।

गोरखाको अजीरकोट, गण्डकी र भीमसेनथापा गाउँपालिका तथा बागलुङको ताराखोला गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिएर जनयुद्ध दिवस मनाउने निर्णय गरेका हुन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->