बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र आँपपीपल अस्पताल ५० शैयाकोमा स्तरोन्नति

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र आँपपीपल अस्पताल ५० शैयाकोमा स्तरोन्नति


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ८ २०८०, मंगलबार

पोखरा / सरकारले स्थानीय तह माताहत रहेका गण्डकी प्रदेशका बागलुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र गोरखाको आँपपीपल अस्पताललाई ५० शय्याकोमा स्तरोन्नति गरेको छ ।

फागुन ६ गते बसेको मन्त्रिपरिषद बैठकले यी दुई अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यी अस्पताल स्तरोन्नति गरी गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गर्न मन्त्रिपरिषद बैठकले स्वीकृति दिएको मन्त्री शर्माले बताईन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->