बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

स्थापना दिवस मनाउन पोखरा महानगरले आइतवार दियो आधा दिन विदा

स्थापना दिवस मनाउन पोखरा महानगरले आइतवार दियो आधा दिन विदा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २६ २०८०, शनिबार

पोखरा / पोखरा महानगरपालिका अन्तर्गतका सबै कार्यालय फागुन २७ गते दिउँसो १ बजेपछि बन्द हुने भएका छन् । महानगरले आफ्नो सातौं स्थापना दिवस मनाउनका लागि आइतबार दिउँसो १ बजेदेखि सेवा बन्द गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले बताए ।

पोखरा महानगरपालिका कार्यालय सहित यसका महाशाखा, शाखा तथा वडा १ देखि ३३ सम्मका सवै कार्यालयहरुको सेवा बन्द हुने महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->