बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

मृगौला पीडितलाई लामा अमृत फाउण्डेशनको सहयोग

मृगौला पीडितलाई लामा अमृत फाउण्डेशनको सहयोग


  • ढोरपाटन संवाददाता
  • चैत्र १ २०८०, बिहिबार

पोखरा/ मृगौला पीडित विवेक गुरुङलाई लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले आर्थिक सहयोग गरेका छन् । फाउण्डेशनका संस्थापक गुरुङले देश तथा विदेशबाट संकलन भएको ९० हजार ५०५ रुपैयाँ मृगौला पीडित गुरुङलाई हस्तान्तरण गरेका छन् ।

कास्कीको मादी गाउँपालिका–७ घर भइ पोखरा बस्दै आएका २५ वर्षीय विवेक गुरुङले विगत एक वर्षदेखि डायलासिस गर्दै आएका छन् ।परिवारको आर्थिक अवस्था कमजोर भएपछि गुरुङको उपचारार्थमा सहयोग पु¥याउने उद्धेश्यले सहयोग संकलन गरेर आर्थिक सहयोग गरेको लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->