स्याङ्जा/आफ्नी छोरीसँग वादविवाद गरेको भन्दै एक महिलामाथि छुरा प्रहार गर्ने सोमबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
स्याङ्जाको पुतलीबजार २ घर भइ हाल पोखरा २ बस्दै आएका उनले पोखरा ६,डिहीकोपाटन बस्ने २२ वर्षीया युवतीमाथि छुरा प्रहार गरेको प्रहरीको भनाइ छ ।





