सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

किक्रेटर सन्दिप लामिछानेलाई उच्च अदालतबाट सफाइ

किक्रेटर सन्दिप लामिछानेलाई उच्च अदालतबाट सफाइ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २ २०८१, बुधबार

काठमाडौँ/क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले किक्रेटर लामिछानेलाई बलात्कारको मुद्दामा केहीबेर अघि सफाइ दिएको उच्च अदालत पाटनले जनाएको छ । यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->