बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

उर्जा क्षेत्रको विकास गर्न ५० अर्ब ७४ करोड विनियोजन

उर्जा क्षेत्रको विकास गर्न ५० अर्ब ७४ करोड विनियोजन


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०८१, मंगलबार

काठमाडौं / सरकारले उर्जा क्षेत्रको सुधारका लागि आगामी वर्ष ५० अर्ब ७४ करोड रुपैया विनियोजन गरेको छ । संघीय संसद्मा बजेट पेश गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->