बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

काठेखोलाकाे बजेट ५८ कराेड ७७ लाख

काठेखोलाकाे बजेट ५८ कराेड ७७ लाख


  • ढोरपाटन संवाददाता
  • असार ११ २०८१, सोमबार
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; module: j; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: Night; cct_value: 0; AI_Scene: (200, -1); aec_lux: 309.76614; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;

बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिकाले आगामि आर्थिक बर्षका लाग ५८ कराेड, ७७ लाख, ३३ हजार रुपैयाँको बजेट ल्याएकाे छ । साेमबार १५ औ गाउँ सभामा उपाध्यक्ष तेजबहादुर थापाले उक्त बजेट प्रस्तुत गरे । कृषि तथा पशुपालनमा ४३ लाख ९५ हजार, उधाेग तर्फ १३ लाख, शिक्षा तर्फ ४४ कराेड, स्वास्थ तर्फ ४ कराेड, सामाजिक बिकास तर्फ ८९ लाख, झाेलुगे पुलका लागि १० लाख र खानेपानीको लागि २ लाख रुपैयाँ बजेट बिनियाेजन भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->